×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

विराटनगर भन्सारले सजिलै राजश्व संकलनको लक्ष्य भेट्टाउने

८ असार २०७५

विराटनगर, असार ८
विराटनगर भन्सार राजश्व संकलनमा आफनो लक्ष्यमा पुग्ने देखिएको छ । जेठ मसान्तसम्ममा कुल २९ अर्ब १ करोड ५४ लाख रुपैयाँ सकंलन गरेर विराटनगर भन्सार लक्ष्य नजिक पुगेको विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांशु अधिकारीले जानकारी दिए ।

चालु आर्थिक वर्षमा भन्सार कार्यालयले ३१ अर्ब २४ करोड ४८ लाख राजस्व सकंलन गर्ने लक्ष्य राखेको छ । अहिलेको तथ्याङले कार्यालयले राजस्वको लक्ष्य हासिल गर्न अब मात्र २ अर्ब २३ करोड रुपैयाँ असुल गर्न बाँकी रहन्छ । कार्यालयले गएको जेठ महिनामा मात्र ३ अर्ब ६७ करोड र वैशाखमा ३ अर्ब असुल गरेको थियो । त्यस्तै चैत र फागुनमा क्रमशः ३ अर्ब र २ अर्ब ८२ करोड सकंलन गरेको थियो ।

कात्तिक महिनायता मासिक २ अर्ब २३ करोडभन्दा बढी राजस्व उठाइरहेको कार्यालयले साउन, भदौ र असोजमा भने बाढीका कारण जोगवनी स्थित मीरगञ्जको पुल भत्किएर भान्टाबारीबाट रिरुट गर्नुपरेकाले राजस्वको लक्ष्य पुग्न सकेको थिएन ।

असारमा अन्य महिनामा भन्दा बढी काम हुने भएकाले असुली पनि उल्लेखनीय हुने हुँदा २ अर्ब २३ करोड सजिलै पुग्ने र असार महिनामा लक्ष्य अनुसार राजस्व असुली भए यस वर्ष लक्ष्य भन्दा पनि केही बढी राजस्व उठाउन सकिने भन्सार कार्यालयको अनुमान छ ।

जेठ मसान्तसम्ममा कार्यालयले भन्सार महसुलको १२ अर्ब १० करोडको लक्ष्यमा १२ अर्ब २० करोड, मूअकरको ११ अर्ब ९० करोडको लक्ष्यमा १५ अर्ब ५४ करोड र अन्तःशुल्कको ४ अर्ब ११ करोडको लक्ष्यमा १ अर्ब २७ करोड असुल गरेको तथ्याङ्क उपलब्ध गराएको छ ।

यसैबीच जेठ मसान्तसम्म विराटनगर भन्सारमा सबैभन्दा बढी राजस्व प्रदान गर्ने पदार्थ हाइस्पिड डिजल भएको छ । जसबाट २ अर्ब ७ करोड राजस्व संकलन भएको छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top