स्वास्थ्य मन्त्रालयले भन्यो – मलामी २५ जनाभन्दा बढी नजानू

२९ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टिमा २५ जनाभन्दा बढी सहभागी नहुन अनुरोध गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै संक्रमितको शव व्यवस्थापन गर्दा आफ्नो धर्म, परम्परा र संस्कृतिअनुसार गर्न सकिने तर २५ भन्दा बढी व्यक्ति मलामी नहुने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शव व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।

संक्रमितको मृत्यु भएको खण्डमा अस्पतालले समयमा नै आवश्वयक समन्वय र सहजीकरण गर्ने, मर्चरी २४ घण्टा खुला राख्ने र मृतकको आफन्तहरुलाई स्थान विशेषमा रहन वा राख्न पहल गर्न समेत मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिइएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top