माथीबाट खसेको ढुङ्गाले लागेर मृत्यु

९ असार ७५, आइतबार

विराटनगर,असार १०

उदयपुरको कटारीमा शनिबार माथीबाट खसेको ढुङाले लागेर एक जनाको ज्यान गएको छ ।

कटारी नगरपालिका ९ लिम्पाटार बस्ने ५७ वर्षीय चन्द्रनारायण श्रेष्ठलाई शनिबार दिउँसो आफ्नै खेतमा काम गर्दै गर्दा भीरबाट खसेको ढुङाले लाग्दा गम्भीर घाइते भएको र उपचारका लागि कटारी अस्पताल तर्फ ल्याउनेक्रममा बाटैमा मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी चौकी सोरुङछबिसे र ईलाका प्रहरी कार्यालयबाट टोली खटिगई घटना सम्बन्धमा अनुसन्धान शुरु गरिएको छ।

भर्खरको समाचार

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

सम्बन्धित समाचार

Scroll to Top