कारोना संक्रमणबाट हालसम्म ९ जना प्रहरीको मृत्यु , ५०० सय बढीमा सक्रमण पुष्टि

५ जेठ ७८, बिहीबार

६ जेठ, काठमाडौँ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका डीएसपी राजकुमार केसीको निधनसँगै नेपाल प्रहरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

पहिलो चरणको संक्रमणबाट ६ जना र दोस्रो चरणको संक्रमणबाट ३ जना गरी ९ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको हो ।

यता दोस्रो लहरमा नेपाल प्रहरीका पाँच सय जनालाई कोरोना संक्रमण भएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार संक्रमित हुनेमा सबैभन्दा बढी काठमाडौँ उपत्यकाकै रहेको बताइएको छ । हालसम्म ३५० संक्रिय संक्रमित छन् ।

१५० भन्दा बढी संक्रमित निको भएका छन् । पछिल्लो समय प्रहरीले संगठनमा भएको संक्रमणको विवरण भने प्रहरीले उल्लेख गरेको छैन ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top