×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मलेसियाको टनेलभित्र दुई रेल ठोक्किँदा दुई सय बढी यात्रु घाइते

११ जेष्ठ २०७८

११ जेष्ठ, एजेन्सी ।
मलेसियाको राजधानीको क्वालालम्पुर नजिकैको भूमिगत रेलमार्गमा दुई रेल ठोक्किँदा २ सय बढी यात्रु घाइते भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मलेसियाको पेट्रोनाज ट्वीन टावर नजिकैको टनेलमा सोमबार राति स्थानीय समयअनुसार पौने ९ बजे एउटा खाली रेल र अर्को यात्रुवाहक रेल ठोक्किएका हुन्।

विपरीत दिशामा गइरहेका दुबै रेल एउटै ट्र्याकमा भएकाले दुर्घटना भएको हो। तीमध्ये खाली रेल मर्मतपछि ल्याइएको थियो। रेल वे ट्राफिकका कर्मचारीहरूले सञ्चार गर्दा फरक परेकाले दुबै रेल एउटै ट्र्याकमा कुदेको हुन सक्ने बताइएको छ।

घाइतेमध्ये ४७ जनाको अवस्था गम्भीर छ भने बाँकी सामान्य छन्। मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले दुर्घटनालाई गम्भीर भन्दै विस्तृत छानबिन गर्न निर्देशन दिएका छन्।

यातायात मन्त्री वी का सियोङले उक्त मेट्रो रेलको २३ वर्षे इतिहासमा यो ठूलो दुर्घटना भएको बताएका छन्।

भर्खरको समाचार

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

सम्बन्धित खबरहरु

Scroll to Top