×

NEPAL TIMES UPDATES

Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026

दुई कोरियालाई रेलले जोड्ने प्रयास शुरु

१२ असार २०७५

सोल, असार १२

उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा मङ्गलबार छलफल हुने भएको जनाइएको छ ।

Advertisement
Advertisement

दुइ कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्त रुपमा र आधुनिक रुपमा सेवा सञ्चालन गर्ने विषयमा छलफल गर्न दुई कोरियाको रेवा सेवाका अधिकारीहरु मङ्गलबार एक बैठकमा बसेका हुन् ।

दक्षिण कोरियाली भू–भागमा पर्ने दुवै कोरियाको सीमा गाँउ पानुमजोममा अवस्थित ‘पिस हाउस’ मा मङ्गलबार बिहान १० बजेबाट यो बैठक सुरु भएको सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

यस बैठकमा दुई कोरियाको पूर्वी र पश्चिमी क्षेत्रबाट रेलसेवा जोड्ने विषयमा कुराकानी भएको बताइएको छ । यो प्रयासका बारेमा यी देशबीच पहिलो पटक यसरी वार्ता भएको हो ।

दुवै कोरियाको पूर्वी र पश्चिमी क्षेत्रलाई जोड्नेगरी सुरुआत गरिने यस रेलसेवाको बारेमा सो बैठकमा कुराकानी हुनेछ ।

साथै यस बैठकमा उत्तर कोरियाको रेल सेवालाई आधुनिकीकरण गर्ने विषयमा पनि आवश्यक छलफल गरिने बताइएको छ ।

दुवै देशको रेलसेवा मन्त्रालयका उपमन्त्रीको नेतृत्वमा उत्तर र दक्षिण कोरियाका तीन÷तीन जना सदस्य यस वार्तामा सहभागी भएका छन् ।

दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियासँगको रेल सेवा जोड्ने विषयमा कुराकानी मात्र भएको तर अहिले नै सेवा सञ्चालन भइहाल्ने अवस्था भने नरहेको बताएका छन् ।

उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियाको पनि आर्थिक, यातायात लागयतका धेरै विषयमा नाकाबन्दी कयमै छ ।

ती नाकाबन्दीहरु नहटाएसम्म उत्तर कोरियासँग आर्थिक, व्यापारिक र पारवहनसम्बन्धी कुनै पनि विषयहरुमा सहकार्य र सम्झौता नहुने बताएका छन् ।

यी दुई देश गएका केही महिनायतादेखि बडो नाटकीय रुपमा नजिक भएका छन् । गएको दुई महिनायता उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच दुई पटक भेटवार्ता भएको छ ।

त्यसैगरी दशकौँदेखिको एक किसीमले भन्दा सत्रु राष्ट्र नै रहेको भनिएको अमेरिका र उत्तर कोरियाबीच पनि यही जुन १२ मा सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता भएको छ ।

सो वार्तापछि भने उत्तर कोरियासँग अमेरिका, राष्ट्रसंघ र दक्षिण कोरिया पनि केही नरम हुने कैयौँ सङ्केतहरु देखिएका छन् । त्यसैले कतिपय नाकाबन्दीहरु हट्नेमा उत्तर कोरिया आशावादी रहेको बताइन्छ ।

रासस

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top