महाकाली नदीमा पानीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

५ असार, काठमाडौं ।

लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्दै गएको छ । बाढीको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपास बस्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सम्भावित क्षतिलाई मध्यनजर गरी उद्धार टोली तयारी अवस्थामा राखिएको बताए । उनका अनुसार खनियाँ खोलामा बाँध मर्मत सम्भार गरिएको छ ।

यसले गर्दा जोखिम केही कम भएको छ । यस्तै लगातारको वर्षाका कारण भीमदत्त नगरपालिका १२ मा रहेको ऐरी घाटको बस्ती डुबानमा पर्न थालेको छ ।

अहिले पनि पानी परिरहेकाले बाढी र डुबानको सम्भावना बढेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top