नेपालमा थप २४७६ जनामा कोरोना पुष्टि, ५४५५ संक्रमणमुक्त

११ असार, काठमाडौं ।

Advertisement

पछिल्लो २४ घण्टामा नेपालमा २४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।

यस्तै, आज थप ५४५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top