अवैध रुपमा ढुङा, गिट्टी निकाल्ने चार सवारी नियन्त्रणमा

१६ असार ७५, आइतबार

मोरङ, असार १७
मोरङको केराबारीबाट अवैध रुपमा ढुङा, गिट्टी निकाल्ने चार वटा सवारी साधनलाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

केराबारी गाउँपालिका– ९देवीझोडा स्थित भलुवा खोला चुरे वन क्षेत्रबाट अवैध रुपमा ढुङा, गिट्टी ओसार पसारमा गर्दै गरेका चार वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा राखिएको छ।

नियन्त्रणमा लिइएको सवारीहरुमा ना ५ ख ६४८९, ना ७ ख ४१३७, को १ ख ४९२४ र ना ७ ख ४४७० नम्बरको टिपर रहेको जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top