इराकको एक अस्पतालको कोडिभ वार्डमा आगलागी, ४० जनाको मृत्यु

२८ असार ७८, मंगलबार

२९ असार, एजेन्सी ।

इराकको एक अस्पतालको कोरोना भाइरसका संक्रमित उपचार हुने वार्डमा आगलागी हुँदा ४० जनाको मृत्यु गएको छ ।

दक्षिणी शहर नासिरियामा रहेको अल–हुशैन अस्पतालको कोडिभ वार्डमा आगलागी भएको हो । सोमबार बिहानदेखि लागेको आगो राति अबेर मात्रै नियन्त्रणमा आएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रारम्भीक अनुसन्धानले अक्सिजन ट्यांक बिस्फोट भएर आगलागी भएको अनुमान गरेको छ । उद्धारकर्मीहरुले उद्धार तथा खोजीको काम जारी राखेका छन् । कोभिड वार्डमा अझै पनि केही मानिसहरु फसेको हुन सक्ने आशंका छ ।

आगलागी भएको वार्डमा ६० जनाको क्षमता रहेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top