×

NEPAL TIMES UPDATES

Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026

विपद् व्यवस्थापन कोषमा सहयोग गर्न आह्वान

१९ असार २०७५

काठमाडौँ, असार  १९

राष्ट्रिय जनमोर्चाले पार्टीले बाढी र पहिराबाट पीडित जनतालाई राहत वितरणका लागि रकम संकलन गर्न विपद् व्यवस्थापन कोषको निर्माण गरेको छ ।पार्टी अध्यक्ष चित्रबहादुर केसीले सो कोषमा सहायताका लागि आग्रह गर्दै क्षतिग्रस्त स्थानमा तुरुन्त उद्धार तथा राहतको व्यवस्था गर्न सरकार, प्रशासन र सबै तहका स्थानीय निकायसित विज्ञप्तिमार्फत माग गरेका छन्।

Advertisement
Advertisement
Advertisement

वर्षाबाट पहाड र तराईमा हुने विपत्तिका लागि पूर्वसतर्कता अपनाउन र भौतिकव्यवस्था गर्न आग्रह गरिएको छ । भूकम्प, बाढी, पहिरो वा आगलागीपीडितलाई गर्न देशभित्र र भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीबाट करीब रु ८१ लाख बराबरको सहयोग प्राप्त भएको जनमोर्चाले छ ।
रासस

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top