×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आलमलाई स्वकिय सचिवबाट हटाएको होइन, स्वइच्छाले आफै हटेका हुन : मन्त्री पण्डित

२१ असार २०७५

विराटनगर, असार २१
विभिन्न सञ्चार माध्यमहरुमा आफ्नो चरित्र हत्या गर्ने प्रायोजनले समाचार प्रकाशन तथा प्रसारण गरिएको भन्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका पूर्व स्वकिय सचिव वसिम आलमले आपत्ति जनाएका छन् ।

विभिन्न सञ्चार माध्यममा ‘लालबाबु पण्डितलाई धनी बनाउन खोज्ने पिए ओसिम आलमको जागिर चट्’ भन्ने शिर्षमा समाचार प्रकाशित भएको भन्दै पूर्व स्वकिय सचिव आलमले विज्ञप्ती प्रकाशित गर्दै आपत्ति जनाएका हुन् ।

Advertisement
Advertisement

उनले आफुलाई पदबाट मन्त्री पण्डितले नहटाएको र आफु संगठन निर्माणको काम र पूर्णरुपले राजनितिमा लाग्ने भनेर स्वइच्छाले पदबाट हटेको बताएका छन् ।

 

आलमले भने ‘ मैले स्वईच्छालेनै अब पूर्णरुपले आफ्नो ध्यान राजनिति केन्द्रित र संगठन निर्माणमा लाग्ने भएकाले स्वकिय सचिवको जिम्मेवारीबाट हटेको हो । विभिन्न सञ्चार माध्यममा आर्थिक लेनदेन र ठुला ठेकेदारहरु सँग सुनियोजित रुपले उठबस गरेको भन्ने तथ्यहिन समाचार प्रकाशित गरिएको छ । यो सरासर मेरो चरित्र हत्य गर्ने प्रायोजनले तथ्यहिन, आधारहिन र हावादारि समाचार हो ।’

यता संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग बुझ्दा उनले आफ्ना स्वकिय सचिव आलमलाई आफुले पदबाट नहटाएको बताएका छन् ।

मन्त्री पण्डितले भने ‘ मैले स्वकिय सचिव वसिम आलमलाई पदबाट हटाएको होइन । उनि आफैले अब राजनिति तर्फ आफ्नो ध्यान केन्द्रित गर्छु भनेकाले आलम आफै पदबाट हटेका हुन् । जहाँ सम्म आर्थिक लेनदेनको कुरा छ म आफै भ्रष्टचारको विरुद्धमा कडा रुपले प्रस्तुत हुने भएकाले त्यस्तो काम मेरो मन्त्रालय अन्तर्गतको सचिवालयबाट हुनै सक्दैन ।’

Advertisement
Advertisement

उनले ले यस्ता समाचारले व्यक्तिको चरित्र हत्या भएर दुखित बन्नुपर्ने अवस्था आउने भन्दै पत्रकारिता क्षेत्रनै बदनाम हुने बताए । मन्त्री पण्डितले यस्ता प्रकारका भ्रामक समाचारले समाचार माथिको विश्वनियतामा समेश प्रश्न चिन्ह उब्जने बताए ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top