रेलवे कम्पनीका महाप्रबन्धकलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्‌को निर्णय

१९ साउन, काठमाडौं।
सरकारले नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने भएको छ ।

Advertisement

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आचारसंहिता विपरीत काम गरेको भन्दै भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top