×

NEPAL TIMES UPDATES

Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026

कहाँ हुन्छ ‘कन्टिन्जेन्सी’ रकम खर्च ?

२२ श्रावण २०७८

काठमाडौं: हार्डवेयर र सफ्टवेयरका कार्यक्रम/ योजनाका सरकारी खर्चमा ‘कन्टिन्जेन्सी’ रकमलाई पनि लागत अनुमानभित्रै स‌लग्न गराउने गिरएकाे छ ।

मन्त्रालयहरुमा सार्वजिनक खिरदमा कन्टसनजेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि निमार्ण गरी लागू गर्ने क्रममा लागत अनुमानमै संलग्न गर्ने गरिएको हो तर यसमा विविधता देखिएको छ ।

Advertisement

सार्वजनिक खरिद नियमावली, २०६४ को चौथो संशोधन हुनुअघि र मन्त्रालयगत कार्यविधि बन्नुभन्दा अघि कन्टिन्जेनसी रकम खर्त कहाँ र कसरी हुन्थ्यो भन्ने प्रश्न भने अझै अनुत्तरित छ ।

सार्वजनिक खरिद नियमावली, २०६४ को अनुसूची १ मा नियम १० को उपनियम ७ सँग सम्बन्धित निर्माण कार्यको लागत अनुमान ढाँचा बनाउनुपर्ने र नियम १२ (४) मा परामर्श सेवा र अन्य सेवाको लागत अनुमान नियमावलीको अनुसूची १ (क) ढाँचामा तयार गर्नुपर्ने उल्लेख छ।

Advertisement

यसैगरी आर्थिक कार्यविधि नियमावली, २०६४ नियम ११४ मा आर्थिक कार्यविधिसम्बन्धी आन्तरिक निर्देशिका बनाउन सकिने प्रावधानमा मन्त्रालयअन्तर्गत सञ्चालित आयोजना वा कार्यसँग सम्बन्धित आर्थिक कारोबारलाई सुव्यवस्थित ढंगबाट सञ्चालन गर्नको निमित्त मन्त्रालयले यस नियमको अधीनमा रही खर्थ मन्त्रालयको सहमति लिई आर्थिक कार्यविधिसम्बन्धी आन्तरिक निर्देशिकका बनाई लागू गर्न सक्ने उल्लेख छ । जसअनुसार विभिन्न मन्त्रलयले कन्टिन्जेन्सी रकम खर्च गर्न कार्यविधि बनाउँदै आएका छन् ।, याे समाचार कारोबार दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top