नेपालविरुद्धको मैत्रीपूर्ण फुटबलमा ​भारतीय कप्तान नखेल्ने

३० साउन, काठमाडौँ ।

भारतले नेपालविरुद्ध खेल्न लागेको मैत्रीपूर्ण फुटबलमा भारतीय फुटबल टोलीका कप्तान नखेल्ने भएका छन् । कप्तान सुनिल क्षेत्रीलाई आसन्न साफ च्याम्प्यिनसिप र एसिया कप छनोट चरणको खेलाका लागि तयारी गर्न भनी भारतले आराम दिएको छ ।

आउँदो सेप्टेम्बर २ र ५ तारिखमा काठमाडौँस्थित दशरथ रंगशालामा भारले नेपालविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । नेपाल विरुद्धको खेलका लागि भारतका प्रमुख प्रशिक्षक इगोर स्टिम्याकले शुक्रबार २३ सदस्यीय टिम घोषणा गरेका छन् । तर उक्त खेलका भारतले घोषणा गरेको टिममा कप्तान सुनिललाई समावेश नगरी आराममा राखिएको बताइएको छ ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतबीच उक्त मैत्रीपूर्ण खेल हुने भएको हो ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top