पूर्व कप्तान पारस खड्काले भेटे प्रधानमन्त्री

२९ साउन ७८, शनिबार

३० साउन, काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । उनले शनिबार सामाजिक सञ्जाल मार्फत एक तस्वीर सार्वजनिक गर्दै प्रधानमन्त्री देउवासँग भेट गरेको जनाएका हुन् ।

Advertisement

भेटमा प्रधानमन्त्री देउवाले आगामी दिनमा नेपाली क्रिकेटलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले उल्लेख गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top