पवनदीपले जिते ‘इन्डियन आइडल’को १२ औं सिजनको उपाधि

३१ साउन ७८, सोमबार

३२ साउन, एजेन्सी ।

Advertisement

भारतीय गायन रियालिटी शो इन्डियन आइडलको १२ औं सिजनको उपाधि उत्तराखण्डका पवनदीप राजनले जितेका छन्। आइतबार राति भएको ग्रान्ड फिनालेमा उनलाई विजेता घाेषणा गरिएकाे हाे ।

राजनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै इन्डियन आइडलको उपाधि जितेका हुन् । उपाधिुसँगै उनलाई २५ लाखको ट्रफी र पुरस्कार राशि प्रदान गरिएको छ।

Advertisement

अरुणिता कांजीलाल र सायली काम्बले इन्डियन आइडलको उपविजेता बनेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top