अफगानिस्तानमा रहेका नेपालीलाई यथाशीघ्र उद्दार गर्न सरकारलाई सभामुखको रुलिङ

३२ साउन, काठमाडौं ।

Advertisement

प्रतिनिधिसभाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई यथाशिघ्र ल्याउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।सोमबारको बैठकबाट सभामुख अग्निप्रसाद सापकोटाले  यसबारे सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहने वातावरण बनाउन र यथाशीघ्र ल्याउने व्यवस्था गर्न र यसबारे आगामी बैठकमा जानकारी गराउन निर्देश गर्दछु ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top