काबुल विमानस्थलमा गोली चल्यो, ३ जनाको मृत्यु

३० साउन, एजेन्सी।
अफगानिस्तानको काबुल विमानस्थलामा गोली लागेर ३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार गोलाबारी कसले  गर्यो भन्नेबारे केही खुलेको छैन ।

Advertisement

विमानस्थलमा धेरै भीड भएपछि यसअघि अमेरिकी सेनाले पटक पटक हवाइ फायर गरेका समाचारहरु बाहिरिएका थिए । आफ्ना नागरिकहरुको उद्धारका लागि भन्दै काबुल विमानस्थललाई अमेरिकी सेनाले नियन्त्रणमा लिएर राखेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top