×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पायो मान्यता

१० भाद्र २०७८

१० भदाै, काठमाडौं ।

निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टीलाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ । बुधबार आयोगको बैठकले महन्थ ठाकुर नेतृत्वकाे लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता प्रदान गर्दै प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement
Advertisement

आयोगका सचिव सुरेश अधिकारीले  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

जनता समाजवादी पार्टी विभाजन गरी महन्थ ठाकुरको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी गठन गरिएको हो।राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित हिजो बिहान ११:३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।

Advertisement
Advertisement

नयाँ पार्टी गठन गर्न जनता समाजवादी पार्टीका महन्थ ठाकुरसहित १६ जना कार्यकारिणी सदस्य र १४ जना संघीय सांसदले सनाखत गराएका थिए।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top