×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जापानमा मर्डनाको खोप प्रयोग गर्न रोक

१३ भाद्र २०७८

१३ भदौ, टोकियो ।

जापानले कोरोना भाइरसविरुद्धको मडर्नाको खोप प्रयोगमा रोक लगाएको छ । बीबीसीका अनुसार सो खोपका केही डोजमा संक्रमण भेटिएपछि जापानको ओकिनावा प्रान्तमा मर्डाना खोपको प्रयोगमा रोक लगाइएको हो ।

Advertisement
Advertisement

गत हप्ता सो खोपका केही डोजमा संक्रमण भएको आशंका भएपछि १५ लाड डोज फिर्ता गरिएको थियो । खोप अभियानका लागि खोप खोप केन्द्रसम्म लगिएको थियो । तर पछि फिर्ता गरियो ।

Advertisement

जापानमा मडर्नाको दोस्रो डोज लगाएपछि दुईजनाको मृत्यु भएको थियो । उनीहरुको उमेर ३० वर्ष रहेको बीबीसीले उल्लेख गरेको छ । सो मृत्युबारे छानबिन भइरहेको छ । हालसम्म सो मृत्यु ठोस कारण पुष्टि हुन सकेको छैन ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top