×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

कोल्याप्स हुँदै अफगान बैंकिङ प्रणाली, पैसा झिक्न जानेलाई ढुंगाले हान्छन् तालिवान

१३ भाद्र २०७८

१३ भदौ , काठमाडौं ।

अफगानिस्तानमा तालिवानले दुई साताअघि नियन्त्रणमा लिएका बैंक अझै सुचारु हुन सकेका छैनन् । आक्कल झुक्कल खुलेका एक दुईवटा बैंकमा मानिसहरुको भीड थामिनसक्नु छ । लामो समय बैक बन्द हुँदा त्यहाँको बैंकिङ प्रणाली नै ‘कोल्याप्स’ हुने र आर्थिक तथा मानवीय दुर्घटनाको जोखिम बढेको छ ।

Advertisement

काबुलका केही बैंकबाहिर पैसा झिक्न लामबद्ध उभिएका मानिसहरुको हेर्न लायक भीड देखिन्छ । अनावश्यक भीड गरेको भन्दै तालिवानले मानिसलाई ढुंगा र रुखका भाटाले हिर्काएको दृश्य र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

तालिवानले बैंकिङ सेवा खोल्न निर्देशन दिए पनि पैसा नभएका कारण अधिकांश बैंकहरु बन्द भएको अफगानिस्तानका केन्द्रीय बैंकहरुले जनाएका छन् ।

अफगान अर्थतन्त्र मुख्यतः विदेशी मुद्रा र अन्तर्राष्ट्रिय सहयोगमा निर्भर छ । तालिवानले कब्जा गरेपछि यस्तो सहयोग रोक्का भएको छ । ७५ प्रतिशत अफगानिस्तानको सार्वजनिक खर्च विदेशी अनुदानमा नै चल्ने गरेको विश्व वैंकको एक प्रतिवेदनमा उल्लेख छ । अफगानिस्तानमा आर्थिक तथा मानवीय संकट आउन सक्ने चिन्ता प्रतिवेदनमा जनाइएको छ । मध्य अमेरिकी मुलुक अफगानिस्तानमा ४७ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् ।

‘अफगानिस्तान र यहाँको बैंकिङ प्रणालीको अस्तित्व घट्दै गएको र बैंकिङ क्षेत्र ढल्नै थालेको छ,’ अफगान अमेरिकी चेम्बर अफ कर्मसले विश्व बैंकलाई पठाएको एउटा ध्यानकर्षण पत्रमा उल्लेख छ । व्यावसायिक बैंक, ग्राहक र लगानीकर्ता रहेको अफगान व्यावसायिक बैंक र वित्तीय समूहले सो पत्र लेखेका थिए । अफगान अर्थतन्त्रका एक ज्ञाताका अनुसार बैक खोल्नेवित्तिकै पैसा झिक्न चाहने मानिसको भीड देखिन्छ, तर बैंकमा कत्ति पनि पैसा हुन्न ।

तालिवानले काबुलको सत्तापलट गरेपछि बाइडेन प्रशासनले अफगानिस्तानको केन्द्रीय बैंकमा राखेका अरबौं डलर रकमको पहुँचमाथि तालिवानलाई प्रतिबन्ध लगाएको थियो । अन्तर्राष्ट्रिय मौद्रिक कोषले अफगानिस्तानलाई निकासा गर्न लागेको साढे चार करोड डलर रकम रोक्का गरेको छ । सो रकम यसै साता अफगानिस्तानलाई प्रदान गर्ने कार्यक्रम थियो । त्यस्तै, विश्व बैकले पनि अफगानिस्तानलाई प्रदान गर्ने भनेको वित्तीय सहयोग रोक्का गरेको छ ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top