भारतमा २४ घन्टामा थप ३० हजार ९४१ जनामा संक्रमण, ६४ करोड ५ लाखले लगाए कोरोना खोप

१५ भदौ। काठमाडौ ।

Advertisement

भारतमा पछिल्लो २४ घन्टामा थप ३० हजार ९ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ७० हजार रहेको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा थप ३ सय ५० जनाको कोरोनाका कारण ज्यान गएको छ। यससँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ३८ हजार भन्दा धेरै भएको छ।

Advertisement

मन्त्रालयका अनुसार ६४ करोड ५ लाख बढीले अहिलेसम्म कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top