इजरायल जानेका लागि परीक्षा तय

१५ भदौ ७८, बुधबार

१६ भदौ, काठमाडौं ।

Advertisement

इजरायल रोजगारीमा जान इच्छुक आवेदनकको लिखित परीक्षाको मिति तोकिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गरी विज्ञापनबमोजिम फर्म भरी दरखास्त स्वीकृत भएका उम्मेदवार छनोटका लागि अङ्ग्रेजी भाषाको लिखित परीक्षाको मिति तोकिएको जनाएको हो ।

Advertisement

विभागका महानिर्देशक दीपक काफ्लेका अनुसार परीक्षा भौतिक उपस्थितिमा दुई घन्टाको हुनेछ । लिखित परीक्षा काठमाडौँको विभिन्न परीक्षा केन्द्रमा भदौ २८ गते सोमबार दिउँसो सञ्चालन हुनेछ । परीक्षाको समयावधि दुई घन्टाको हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top