फेरि घट्यो सुनको मूल्य

१७ भदौ, काठमाडौँ ।

Advertisement

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बिहिबार तोलामा २ सय रुपैयाँले घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

Advertisement

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहिबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top