राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले दर खाने खर्चले मृगौला पीडितलाई सहयोग गर्ने

१६ भदौ ७८, बिहीबार

१७ भदौ, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्वद्ध महिला संगठनले तीजको दर खाने जमघटको साटो मृगौला पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका सह–अध्यक्ष ममता राईको अध्यक्षतामा सम्पन्न एक भेलाले मानवीय मूल्यलाई आत्मसात गर्दै तडकभडक भन्दा सामाजिक सेवालाई प्राथमिकतामा राखेको हो ।

राप्रपा केन्द्रीय कार्यालय चावहिलमा सम्पन्न भेलाले सोही भावना बमोजिम यसपालीको तीजमा जमघट गरेर दर खाने कार्यक्रम नगर्ने, बरू सोही रकम जम्मा गरेर मृगौला पीडितलाई सहयोग गर्ने निष्कर्ष लिएको हो ।

यस पवित्र कार्यमा मद्दत गर्ने सम्पूर्ण सहयोगीलाई महिला नेतृ विन्दा गिरीले हार्दिक आभार पनि प्रकट गरेकी छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top