नेपालमा कोरोना खोपको ट्रायल धमाधम

१७ भदौ ७८, शुक्रबार

विश्वमा कोरोना खोप विकासका लागि ठूलाठूला कम्पनीहरु लागिपरेका छन् । यसका लागि धेरै क्लिनिकल ट्रायलहरु भइरहेका छन् । कोरोना महामारीले विश्व नै प्रभावित बनिरहेका बेला खोप उत्पादन गर्न नेपालले पनि क्लिनिकल ट्रायलमा भाग लिन थालेको छ ।

यही सिलसिलामा नेपालमा धमाधम कोरोना खोपको क्लिनिकल ट्रायल हुने भएको छ । पछिल्लो समय तीन अस्पतालमा दुईवटा खोपको ट्रायलका लागि सरकारले अनुमति दिइसकेको छ ।

यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिनियाँ खोप ट्रायल गर्न अनुमति दिएको सरकारले बुधबार धुलिखेल अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा अर्को अमेरिकन कम्पनीको भ्याक्सिन ट्रायलका लागि अनुमति दिएको छ ।, यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top