कोरोनाविरुद्धको ४४ लाख डोज खोप लिन निगमको विमान चीन जाँदै

३० भदौ ७८, बिहीबार

३१ भदाै, काठमाडौँ ।

Advertisement

चीनबाट खरिद गरिएको ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप लिन आज नेपाल एयरलाइन्सको विमान चीन जाँदै छ ।

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ ।

Advertisement

खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन साँझ पौने ६ बजे विमान चीन जान लागेको हो । खोप लिएर विमान भोलि नेपाल आइपुग्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top