×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गाँजालाई वैधानिकता दिनुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन

४ आश्विन २०७८

४ असोज, काठमाडौं ।

गाँजालाई वैधानिकता दिन र गाँजा राखेको आरोपमा पक्राउ परेका राजीव काफ्लेको रिहाईका माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । गाँजा प्रतिबन्धको फुकुवाको अभियान चलाइरहेका युवाहरुको एक समूहले प्रदर्शन गरेको हो ।

Advertisement
Advertisement

उनीहरुले गाँजामाथिको प्रतिबन्ध फुकुवा पनि माग गरेका छन् । उनीहरुले गाँजालाई वैधानिकता प्रदान गरी देशको अर्थतन्त्र उकास्न सरकारसँग माग राखेका छन् । प्रदर्शनकारीले ‘गाँजावादी एक हौँ’, ‘देश गाँजा खानेले होइन, नखानेले बिगारेको हो’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

दुई साताअघि नेपाल प्रहरीले गाँजा सेवन र बिक्रीको आरोपमा राजीव काफ्लेलाई पक्राउ गरेको थियो ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top