प्रदेश १ ले माग्यो २५ स्टाफ नर्स

७ असोज ७८, शुक्रबार

८ असोज, काठमाडौं ।

प्रदेश १ सरकारले कोभिड–१९ नियन्त्रणका लागि २५ जना स्टाफ नर्स भर्ना गर्ने भएको छ ।

सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गरी कोसी अस्पताल र कोभिड–१९ उपचार केन्द्रका लागि करार सेवामा स्टाफ नर्स पाँचौ तहमा भर्ना आह्वान गरेको हो ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका उम्मेदवारले १४ असोजभित्र दरखास्त दिन सक्नेछन् ।

करार सेवा भर्ना हुने कर्मचारीले तलबस्केलसहित ५० प्रतिशत जोखिम भत्ता लगायतका सुविधा प्राप्त गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

भर्खरको समाचार

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

सम्बन्धित समाचार

Scroll to Top