तीन प्रस्तावमाथि छलफल गर्न एमालेको बैठक सुरु

८ असोज, काठमाडौं ।

Advertisement

नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा सुरु भएको बैठकमा विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा १५ देखि १७ असोजसम्म हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने तामाङले जानकारी दिए ।

Advertisement

यस्तै विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी बैठकले पारित गर्ने पनि तामाङले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top