क्रिकेट संघका सचिव अशाेकनाथ प्याकुरेलले दिए राजीनामा

१३ असोज, काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशाेकनाथ प्याकुरेलले राजीनामा दिएका छन् ।

उनले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नाे पद छाडेकाे जानकारी दिए । अब नयाँ नेतृत्वलाई अवसर दिन आफूले स्थान खाली गरेको प्याकुरेलले बताए ।

प्याकुरेलले आफूले क्यानलाई आइसिसीले निलम्बन सशर्त फुकुवा भएको दिननै राजीनामा दिने योजना समेत रहेको बताए । क्यानमा आफ्नो अभियान पूरा गर्न सफल भएको हुँदा छाडेको बताएका छन् ।

दुई वर्षअघि मंसिर ११ मा चन्द नेतृत्वमा अशोकनाथ प्याकुरेल सचिव पदमा निर्वाचित भएका थिए । प्याकुरेलले सचिवका प्रत्यासी विनोद कुमार मैनालीलाई २८ भोटले हराउँदै निर्वाचित भएका थिए । प्याकुरेल निर्वाचित भएको आइतबार दुईवर्ष कार्यकाल पूरा भएको थियो । उनको दुईवर्ष कार्यकाल आलोचना हुँदै आएको छ । क्यानका प्रवक्ता समेत रहेका प्याकुरेलले अध्यक्ष चतुरबहादुर चन्द र कोषाअध्यक्ष रोशनकुमार सिंहसँगको सम्बन्ध बिग्रिएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top