छोरा छोरीका साथ पशुपतिमा यस्ती देखिइन् हिमानी

छोरा छोरीका साथ पशुपतिमा यस्ती देखिइन् हिमानी

पूर्वयुवराज्ञी हिमानी शाह आफना छोरा छोरीका साथ पशुपति पुगेकी छिन् । उनले सोमबार बिहान पशुपति दर्शन गरिन । शाह वर्षको पहिलो साउने सोमबारका दिन दुई छोरी र छोरासँगै दर्शनका लागि पशुपति पुगेकी थिइन् ।

केही सहयोगीसहित पशुपति पुगेकी उनले झण्डै आधा घण्टा मन्दिर परिसरमा बिताइन् । शाह पशुपति परिसरमा देखिएका दर्शनार्थी तथा शुभेच्छुकलाई मन्द मुस्कानसहित अभिवादन गर्दै मन्दिर तर्फ अघि बढेकी थिइन् । पूर्वराज परिवार धर्ममा–बढी विश्वास गर्नेमा गनिन्छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.