×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

चेन्नईलाई हराउँदै दिल्ली शीर्षस्थानमा

१९ आश्विन २०७८

१९ असाेज, काठमाडौं ।

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्षस्थानमा उक्लिएको छ । साेमबार भएकाे खेलमा चेन्नई सुपर किंग्सलाई ३ विकेटले पराजित गरेसँगै दिल्ली अंकतालिकाकाे शीर्षस्थानमा उक्लिएको हाे ।

Advertisement
Advertisement

१ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे । ओपनर शिखर धवनले सर्वाधिक ३९ रनको योगदान दिँदा शिम्रन हेटमायरले २८ रन जाेडे ।

चेन्नईका रविन्द्र जडेजा र शार्दूल ठाकुरले २-२ विकेट लिए । दीपक चाहर, ड्वेन ब्राभो र जोश हेजलवुडले १-१ विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो । चेन्नईका अम्बाती रायुडूले सर्वाधिक ५५ रनको योगदान दिए । कप्तान महेन्द्रसिंह धोनी १८, रोविन उथप्पा १९ बनाए ।

दिल्लीका अक्षर पटेलले २ विकेट लिए । एनरिच नोर्किया, आवेश खान र रविचन्द्रन आश्विनले १-१ विकेट लिए । जितसँगै दिल्लीले लिगमा शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्ने सम्भावना उच्च बनेको छ । दिल्ली, बेंगलोर र चेन्नई प्लेअफमा पुगिसकेका छन् । कोलकाता, राजस्थान, पन्जाब र मुम्बई मध्य एक टोलीले प्लेअफमा स्थान बनाउनेछन् ।

Advertisement

शीर्ष दुई टोलीले क्वालिफायर खेल्दा तेस्रो र चौथो स्थानको टोलीले एलिमिनेटर खेल्नेछन् ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top