१९ असोज, काठमाडौं ।
संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६÷७७ पेश गर्ने सम्भावित कार्यसूची छ ।
सांसद उर्मिला थपलियाको डेरामा चोरी, चार जना पक्राउ
साउदीस्थित नेपाली दूतावासको पाँचबुँदे अपिलःसतर्क रहनुस्
राष्ट्र बैंकले इमेलमार्फत् गुनासो सुनुवाइ गर्ने