×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

सरकारविरोधी प्रदर्शन तीव्र पार्दै भारतीय किसान

१९ आश्विन २०७८

१९ असोज, एजेन्सी ।

भारतीय किसानले सरकारविरोधी प्रदर्शन तीब्र पार्ने चेतावनी दिएका छन् ।

Advertisement

सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको बिरोधमा किसानहरुले एक महिनादेखि देशव्यापी प्रदर्शन गरिरहेका छन् । यसै साता उत्तर प्रदेशको लखिमपुर खेर जिल्लामा भएको हिंसापछि किसानहरू थप आन्दोलित बनेका छन् ।

खेरमा किसानको आन्दोलनमा केन्द्रीय मन्त्रीका छोराले जथाभावी गाडी हाँक्दा चार किसानसहित ६ जनाको मृत्यु भएको थियो ।

गृह राज्यमन्त्री अजय मिश्रका छोराबिरुद्ध ज्यान मार्ने कसुरमा अदालतमा मुद्दा चलाइएको छ । मन्त्रीका छोराले प्रदर्शनकारीको नियतवश हत्या गरेको किसानले आरोप लगाउँदै आएका छन् ।

आइतवारको हिंसामा पीडितका परिवारलाई सरकारले ४५ लाख क्षतिपूर्ति दिने उत्तर प्रदेश सरकारले घोषणा गरेको छ । सो घटनाबारे उच्च न्यायालयका निवृत्त न्यायधीशले अनुसन्धान गर्ने जनाइएको छ ।

किसानबिरोधी कानुनको बिरोधमा निरन्तर आन्दोलन गर्ने किसानहरुले चेतावनी दिएका छन् ।

‘किसानको समस्या उजागर गर्न उत्तर प्रदेश र देशका अन्य भागमा हाम्रो आन्दोलन तीब्र पार्नेछौं’ , भारतीय किसान युनियनका नेता धर्मेन्द मल्लिकले भने ।

‘किसानले दश महिनादेखि गरेको आन्दोलनलाई कमजोर पार्ने कोशिस गरिरहेको छ । तर हाम्रो शान्तिपूर्ण आन्दोलन जारी रहनेछ । ’

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top