सरकारकी सवारी नलिइ चन्द्रागिरि पुगिन् राष्ट्रपति भण्डारी

१९ असाेज, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार साँझ ‘रिफ्रेस’ हुन भन्दै  चन्द्रागिरि गएकी छन् । परिवारका सदस्यसहित चन्द्रागिरि गएकी राष्ट्रपति भण्डारी मंगलबार शीतल निवास फर्किने बताइएको छ ।

उनी मंगलबार भालेश्वर मन्दिरमा पूजा गरेर र लञ्च खाएर शितल निवास फर्किने कार्यक्रम छ । राष्ट्रपति भण्डारी सामान्य हिसाबले पारिवारिक भ्रमणमा गएकाे राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले बताए । उनले भने, ‘राष्ट्रपतिज्यू सामान्य हिसाबले पारिवारिक भ्रमणमा जानुभएको हो । सरकारकी सवारी साधन, सुविधाहरू नलिइ जानुभएको हो ।’

सुरक्षा स्रोतका अनुसार चन्द्रागिरि पुग्न राष्ट्रपति भण्डारीलाई हायस माइक्रोबसको व्यवस्था गरिएको थियो । राष्ट्रपतिसँग छोरी र परिवारका अन्य सदस्य रहेको बताइएको छ ।

सडक जाम हुने गरी सवारीमा निस्किने गरेको भन्दै पटक-पटक राष्ट्रपति भण्डारीको आलोचना हुने गरेको छ ।

भर्खरको समाचार

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

सम्बन्धित समाचार

Scroll to Top