बिजेपीको निमन्त्रणमा भारत जाँदै तीन कांग्रेस नेता

१९ असोज ७८, बुधबार

२० असोज,  काठमाडौं ।

Advertisement

सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी)को निमन्त्रणमा नेपाली काग्रेसका तीन नेता भारत भ्रमणमा जाने भएका छन्।

भ्रमण टोलीमा पूर्वपरराष्ट्र मन्त्री डा प्रकाशशरण महत, पूर्व राज्यमन्त्री उदयशमशेर राणा र नेता अजय चौरसिया सहभागी हुनेछन्।

Advertisement

चार दिने सद्भाव भ्रमणका क्रममा नेताहरुले बिजेपीका सभापति, महासचिव तथा भारतका परराष्ट्र मन्त्रीलगायतसँग भेट्ने कार्यक्रम रहेको कांग्रेस नेता राणाले बताए। उनीहरु बिहीबार भारततर्फ जाने कार्यक्रम रहेको राणाले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top