×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

फेसबुकले बालबालिकालाई हानि पुर्‍याउँछ र प्रजातन्त्रलाई कमजोर पार्छ : पूर्वकर्मचारी

२० आश्विन २०७८

२० असोज, एजेन्सी ।

फेसबुककी एक पूर्वकर्मचारीले ती प्रविधि कम्पनीका वेबसाइट र एपले बालबालिकालाई हानि पु¥याउने, विभाजनहरूलाई बढाउने र प्रजातन्त्रलाई कमजोर बनाउने बताएकी छिन् ।

Advertisement

फेसबुकमा प्रडक्ट म्यानेजरका रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले अमेरिकी विधायकहरूसँग यस्तो बताएकी हुन् । उनले कम्पनीका गोप्य कुराहरू बताएकी थिइन् ।

कम्पनीका वरिष्ठ कर्मचारीहरू मुनाफामा केन्द्रित भएको भन्दै हाउगनले अमेरिकी संसद् रहेको क्यापिटल हिलमा समेत आलोचनात्मक बयान दिएकी थिइन् ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने पूर्वकर्मचारी हाउगनको भनाइप्रति असहमति जनाउँदै त्यस्तो बयानले कम्पनीको झुटो तस्बिर चित्रित गरेको बताएका छन् ।

कर्मचारीलाई लेखिएको एक पत्रमा उनले ती दाबीको कुनै अर्थ नभएको बताएका छन् । फेसबुकलाई हानिकारक सामग्रीसँग लड्न, पारदर्शिता स्थापित गर्न एक अनुसन्धान कार्यक्रममा जोड दिनुपर्ने औल्याइएको थियो ।

मासिक झन्डै तीन अर्ब सक्रिय प्रयोगकर्ता रहेको फेसबुक विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो । त्यस्तै करोडौँ प्रयोगकर्ता यही कम्पनीकै ह्वाट्सएप र इन्स्टाग्रामजस्ता अन्य उत्पादन चलाउँदै आएका छन् ।

तर फेसबुकले प्रयोगकर्ताका गोपनीयताको संरक्षण गर्न, गलत सूचना रोक्न चाहिँदो काम नगरेको भन्दै आलोचना हुने गरेको छ ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top