×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

अख्तियारले छापा मार्दैमा संघीयतामाथि खतरा हुँदैन, मुख्यमन्त्रीले पद त्याग गर्नुपर्छ : सोनल

२० आश्विन २०७८

२० असाेज, काठमाडौं।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्दैमा संघीयतामाथि खतरा नहुने बताएका छन्। बुधबार प्रदेश सभाको सातौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता सोनलले यस्तो बताएका हुन्।

Advertisement
Advertisement

उनीअघि बैठकमा सम्बोधनका क्रममा अख्तियारको छापाले मुख्यमन्त्री कार्यालयको गरिमामा आँच पुर्‍याएको भन्दै असन्तुष्टि व्यक्त गरेका मुख्यमन्त्री लालबाबु राउतलाई जवाफ दिँदै सोनलले भने, ‘संघीयता लौकाको कोपिला होइन । मुख्यमन्त्री कार्यालयमा साइकल खरिदमा भएको अनियमितताको उजुरीका अधारमा अख्तियारको छापामारीले संघीयता गुम्दैन।’

अख्तियार छानबिन गर्न आएपछि प्रभावित गर्नका लागि मसाल जुलुस निकाल्ने, आन्दोलन गर्ने काम भएको भन्दै उनले यसको कुनै अर्थ नभएको समेत बताए। उनले भने, ‘निष्पक्ष छानबिन गर्ने वातावरण बनाउनुस्, त्यसलाई प्रभावित पार्ने काम होइन । यस प्रदेशको गरिमा बचाउनका लागि मार्गप्रशस्त गर्नुस्- छानबिनका लागि।’

उनले मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएपनि त्यस अनुसार नलिएको भन्दै आपत्ति जनाए। उनले भने, ‘त्यस हिसाबले ३० दिन असोजको ७ गते हुन्छ तर आज असोज २० मा हामी सदनको बैठकमा सहभागी भएका छौं। यो बीचमा सरकारले गरेको काम कारबाहीलाई संवैधानिक मान्ने कि के गर्ने? यसको सम्पूर्ण जानकारी प्रदेश सभा र यहाँका जनतालाई मिल्नुपर्छ।’

Advertisement

साेनालले मुख्यमन्त्रीको गतिविधिका कारण प्रदेशको गरिमामाथि प्रश्न उठेको बताउँदै मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताए । उनले भने, ‘साइकल खरिद विषयमा मुख्यमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको छ । साइकल खरिदमा मुख्यमन्त्रीलाई लागेको दाग धुन मार्ग प्रशस्त गर्नुपर्छ । सुशासन भाषणमा मात्रै नभएर व्यवहारमा देखिनु पर्छ ।’

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top