पाकिस्तानमा भुकम्प: १५ जनाको मृत्यु

२१ असाेज, एजेन्सी ।

Advertisement

पाकिस्तानको बलुचिस्तान प्रान्तमा आज बिहान आएको भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । भुकम्पमा परी मृतकको संख्या बढ्न सक्ने विपद् व्यवस्थापन अधिकारीहरुले बताएका छन् ।

सामाजिक सञ्जालमा देखिएका तस्बिरहरुमा क्‍वेटा शहरका मानिसहरु भूकम्पपछिको सडकमा बाहिर जम्मा भएको देखिएका छन् ।

Advertisement

प्रारम्भिक सूचनाअनुसार भुकम्प ५.७ स्केलसम्मको मापन भएको हुनसक्ने अधिकारीहरुले बताएका छन् । यद्यपी विस्तृत विवरण भने आइसकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top