कांग्रेस सहमहामन्त्री महत नेतृत्वको टोली आज भारत जाँदै

२० असोज ७८, बिहीबार

२१ असोज, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोली आज भारत जाँदै जाँदैछ ।

सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका महतसहितको तीन सदस्यीय टोली भारत भ्रमणमा जान लागेको हो । भारतसँग सम्बन्ध सुदढ गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले टोली पठाउन लागेका हुन् ।

Advertisement

भ्रमण टोलीमा पूर्वराज्यमन्त्री उदयशमशेर राणा र नेता अजय चौरसिया छन् । चार दिने सद्भाव भ्रमणका क्रममा नेताहरूले बिजेपीका सभापति, महासचिव तथा भारतका परराष्ट्र मन्त्रीलगायतसँग भेट्ने कार्यक्रम रहेको नेता राणाले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top