एकीकृत समाजवादी प्रवेश गरेका जोशीलाई स्थायी कमिटी सदस्यको जिम्मेवारी

२१ असोज, काठमाडौं ।

Advertisement

नेकपा (एकीकृत समाजवादी)ले नेकपा एमाले परित्याग गरेर आएका भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने भएको छ ।

एमाले केन्द्रीय सदस्यबाट राजीमा दिएर जोशी बिहीबार एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनलाई स्वागत गर्दै अध्यक्ष माधवकुमार नेपालले स्थायी कमिटी सदस्य बनाएको घोषणा गरेका हुन् ।

Advertisement

अध्यक्ष नेपालले एमालेका अरु नेता कार्यक्रम पनि आफूले नेतृत्व गरेको पार्टीमा आउने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top