×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कांग्रेस नेता प्रदीप पौडेललाई कोरोना संक्रमण

२१ आश्विन २०७८

२१ असोज, काठमाडौं।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोरोना भाइरस संक्रमण भएको छ ।

Advertisement
Advertisement

केही दिनदेखि ज्वरोसहित स्वास्थ्यमा समस्या आएपछि बीपी स्मृति अस्पताल वसुन्धरामा बिहीबार पीसीआर परीक्षण गर्दा पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पौडेल निकट नेविसंघ नेता सुशील भट्टले कोरोना संक्रमण भए पनि उनको स्वास्थ्य सामान्य रहेको जानकारी दिएका छन् ।

Advertisement

पौडेल पछिल्लो समय कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद समाधानका लागि छानबिन समितिमा सक्रिय थिए ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top