एमालेले संंसदलाई पंंगु बनायोः शरदसिंह भण्डारी

२१ असोज ७८, शुक्रबार

२२ असाेज, काठमाडाैँ ।

सत्तासाझेदार जनता समाजवादी पार्टीका सांसद सरदसिंह भण्डारीले पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेकाले कानुन बनाउने काम अघि बढन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार संसद बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भण्डारीले संसदीय पद्धति, संसदीय मर्यादा र संसदीय अभ्यास विपरित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदलाई पंगु बनाउने काम गरिरहेको आरोप समेत लगाए।

उनले भने, ‘संसदीय पद्धति, संसदीय मर्यादा, संसदीय अभ्यासलाई भत्काउने काम सुरु भएको छ । संसदलाई पंगु बनाउने र डिफल्ट बनाउने काम सूरु भएको छ । यो असाध्यै चिन्ताको विषय हो र हामी यो विषयमा चिन्तित छौं । किन भन्नुहुन्छ भने संसद भनेकै विधान बनाउने अथवा कानुन बनाउने ठाउँ हो । तर अहिले जुन किसिमको अन्यौल र अराजकताको स्थिति आएको छ । त्यसलाई चिर्नका लागि आएका अध्यादेशहरुलाई प्रतिस्थापन गरेर संसदबाट पास गर्नुको साटो फिर्ता लिईराखेको छ । यसले मुलुकलाई अधोगतितर्फ लगि राखेको छ ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top