×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

विश्वभर उर्जा सङ्कट बढ्दै : युरोपमा कोइला र प्राकृतिक ग्याँसबाट चल्ने कयौँ कम्पनी बन्द

२५ आश्विन २०७८

२५ असोज, एजेन्सी ।

विश्वभर उर्जा सङ्कट बढ्दै गएको छ । कतै प्राकृतिक ग्याँस र कतै कोइलाको कमीका कारण विश्वभर उर्जा सङ्कट गहिरिँदै गएको बीबीसीले जनाएको छ ।

Advertisement

भारत लगायत युरोपका कतिपय देशमा सञ्चालित पावर प्लान्टमा कोइलाको आपूर्ति कम भएको खबरहरु सार्वजनिक हुने गरेका छन् । उनीहरुले बिजुलीको उत्पादन बढाएर कोइलाको खपत घटाउने तयारीमा जुटेका छन् । यस्तै प्राकृतिक ग्याँसको आपूर्ति पनि एउटा ठूलो चुनौती बन्दै गएको छ ।

एकातिर प्राकृतिक ग्याँसको आपूर्ति पर्याप्त छैन भने अर्कोतर्फ यसको माग बढ्दै गएको छ । युरोपियन देशहरु झन् यो समयमा प्राकृतिक ग्याँसको ठूलो सङ्कट भोगिरहेका खबरमा उल्लेख छ । माग अनुसारको प्राकृतिक ग्याँसको आपूर्ति हुन सकिरहेको छैन ।

चिसो मौसम सुरु भएपछि माग झनै बढ्ने गरेको छ । मागअनुसारको आपूर्ति नहुँदा निम्न र मध्यम आय भएका मानिस बढी समस्यामा पर्ने गरेका छन् । एक रिपोर्टका अनुसार बेलायतमा १० लाखभन्दा धेरै परिवार आउने वर्षको सुरुवातमा बिजुली वा अन्य उर्जाको प्रयोग गर्न असक्षम हुने जनाइएको छ ।

उर्जा महँगो हुनु मुख्य कारण रहेको जनाइएको छ । बेलायत लगायतका युरोपका कतिपय देशमा पछिल्लो समय कोइला र प्राकृतिक ग्याँसबाट चल्ने कयौँ कम्पनी बन्द भएका छन् । युरोपियन देशहरु ४३ प्रतिशत प्राकृतिक ग्याँसको आपूर्तिका लागि रुसमा निर्भर छन् । अहिले रुसमा समेत आपूर्ति कम भएकाले समस्या झन् थपिँदै गएको छ ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top