×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026

निरन्तर मुख्यमन्त्री बन्न कुनै सम्झौता गर्न चाहिनँ : मुख्यमन्त्री शाक्य

४ कार्तिक २०७८

४ कात्तिक, हेटौडा।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पद जोगाउन कुनै सम्झौता गर्न नचाहेको बताएकी छिन् ।

Advertisement
Advertisement

बिहीबार प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएकी मुख्यमन्त्री शाक्यले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन विभिन्न प्रलोभन आए पनि आफूले नैतकिताका आधारमा विश्वासको मत लिने बाटो रोजेको बताएकी हुन् ।

‘प्रदेशमा बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री भएपछि दल विभाजनसम्बन्धी अध्यादेशका कारण सरकार अल्पमतमा पर्‍यो’, शाक्यले प्रदेशसभाको रोष्ट्रममा उभिएर भनिन्, ‘त्यसपछि पनि मलाई विभिन्न प्रस्ताव आएका थिए, मुख्यमन्त्रीमा निरन्तरता दिने प्रलोभनसहित । तर, मैले त्यसलाई स्वीकार गरिनँ । नैतिकताका आधारमा विश्वासको मत लिने बाटो रोजेकी छु ।’

उनले गएको असोज २२ गते नै विश्वासको मत लिने प्रस्ताव राखेको भन्दै २४ गते प्रदेशसभामै विश्वासको मत लिने प्रस्ताव पेस गरेको उल्लेख गरिन् । ‘आज विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ, माननीय ज्यूहरूले विवेकसम्मत रूपमा आफ्ना भनाइ राख्नुहोला’, शाक्यले भनिन्, ‘एमाले र माओवादीको एकतापछि दुईतिहाइ बहुमतमा रहेको सरकार ढलेको छ । अस्थिरताको श्रृंखला फेरि सुरु भएको छ ।’

शाक्यले आफ्नो कार्यकाल दुई महिना मात्र भए पनि विगत सरकारले नगरेको कामलाई आफ्नो सरकारले गरेको भन्दै उपलब्धिका रूपमा सार्वजनिक समेत गरिन् ।

Advertisement

उनले आफूले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको डटेर विरोध गरेको र अहिले त्योभन्दा निकृष्ट अध्यादेश ल्याएर दल विभाजन भएको भन्दै खेद प्रकट गरिन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top