भारतमा थपिए १० हजार ७९६ संक्रमित

१६ कात्तिक ७८, बुधबार

१७ कार्तिक, काठमाडौं ।

Advertisement

भारतमा पछिल्लो २४ घण्टामा १० हजार ७९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४३ लाख ६ हजार १७७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ५७ हजार ४८२ जना सक्रिय संक्रमित छन् ।

Advertisement

यस्तै त्यहाँ एकैदिन २९४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५९ हजार २०३ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top