२२ कात्तिक, काठमाडौं ।
सरकारले थप ६० लाख खोप खरिद गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६० लाख नौ सय डोज खोप खरिद गर्न स्वीकृति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
भोटेकोसी विपद्पछि विवादमा आएको ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ महानगरपालिकाद्वारा लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क जलन उपचार
भोटेकोशी बाढीपछि राहतदेखि पुनर्निर्माणसम्म नेपाललाई सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता