सरकारले सन्तुलित छिमेकसँगको सम्बन्ध बिगारेको छ : ओली

११ मंसिर, काठमाडौं।

Advertisement

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले सन्तुलित छिमेकसँगको सम्बन्ध बिगारेको आरोप लगाएका छन्। चितवनमा जारी महाधिवेशन बन्दसत्रलाई सम्बोधन गर्दै उनले यो गठबन्धन सरकारले छिमेकी देशसँगको सम्बन्ध बिगारेको आरोप लगाए। उनले भने, ‘सरकारले सन्तुलित छिमेक म्स्बन्ध विगारिरहेको छ, त्यो उसको गल्ती हो ।’

ओलीले आफ्नो सरकारको पालामा नीतिहरु व्यवस्थित गरेको बताए । ‘हाम्रो कसैसँग पनि सत्रुता छैन। हामी मित्रता चाहन्छौं। सार्वभौम समानताको नीति अवलम्बन गरेका थियौं। हामी युद्ध र हस्तक्षेपको पक्षमा छैनौं,’ उनले भने।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top